२०८२ मंसिर २ गते मङ्गलवार / Nov 18 , 2025 , Tuesday
२०८२ मंसिर २ गते मङ्गलवार
Ads

एकनाले भरूवा बन्दुकसहित २ जना पक्राउ

shivam cement
२०८१ फागुन १ गते १६:५४
Shares
एकनाले भरूवा बन्दुकसहित २ जना पक्राउ

काभ्रेः पाँचखाल नगरपालिका–१ ठाँटी गैरिकोट बस्ने ६१ वर्षीय मंगल बहादुर तामाङ र उनकै छोरा ३२ वर्षीय सन्त बहादुर तामाङलाई एकनाले भरूवा बन्दुक १ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

ADV

सम्बन्धित खबर