२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

Nada
२०८१ फागुन १ गते ११:२०
Shares
भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुलीः सिन्धुलीको सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ ।

ncell

घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो । 

ताजा खबर

सम्बन्धित खबर