२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी

Nada
२०८१ माघ २९ गते १२:४१
Shares
राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । 

ncell

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वलीलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर