२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

एआईजी केसीले दिए राजीनामा

Nada
२०८१ माघ २७ गते १९:२४
Shares
एआईजी केसीले दिए राजीनामा

काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । अवकाशमा जान ४० दिनअघि नै उनले आइतबार राजीनामा दिएका हुन् ।

ncell

केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । 

२६ पुसमको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो । एआईजी भएको एक महिनामै उनले राजीनामा दिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर