२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कमलपोखरीको शान्दार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट

Nada
२०८१ माघ २४ गते १०:०५
Shares
कमलपोखरीको शान्दार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट

काठमाडौं : काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट भएको छ ।

ncell

प्रहरीका अनुसार विस्फोटमा परेर पसलमा काम गर्नेहरू ११ जना घाइते भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर