२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बेलायतका राजकुमार एडवार्डले गरे भक्तपुर दरबार स्क्वायरको अवलोकन

Nada
२०८१ माघ २३ गते १५:४२
Shares
बेलायतका राजकुमार एडवार्डले गरे भक्तपुर दरबार स्क्वायरको अवलोकन

काठमाडौं : बेलायती राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार स्वायरको अवलोकन गरेका छन् । मंगलबार काठमाडौं आएका एडवार्डले भक्तपुर दरबार स्क्वायरका साथै दत्तात्रय मन्दिरको पनि अवलोकन गरेका हुन् । त्यस्तै उनी नमुना घर पुगेर केहीबेर काठ कुँदेका थिए । 

ncell

एडिनबर्गका ड्युकसमेत रहेका उनी बेलायती राजा चाल्र्स तृतीयका भाइ हुन् । उनीसँगै उनकी पत्नी एडिनबर्गकी डचेस सोफी पनि भक्तपुरको अवलोकन गरेका हुन् ।

 


 

ताजा खबर

सम्बन्धित खबर