२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी अन्जु श्रेष्ठलाई

Nada
२०८१ असार १३ गते २०:३९
Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी अन्जु श्रेष्ठलाई

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अन्जु श्रेष्ठलाई दिइएको छ ।

ncell

कम्पनीको मिति २०८१ असार १२ मा बसेको सञ्चालक समितिको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई असार १३ गते बाट लागू हुने गरि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको कम्पनी सचिव, ध्रुब प्रसाद न्यौपानेले जानकारी दिए ।

कम्पनीको सञ्चालक समितिको बैठक नम्बर ३२९ को निर्णय बमोजिम असार १३ गते देखि लागू हुनेगरी बिजय बहादुर शाह प्रमुख कार्यकारी अधिकृत पदमा बहाल नरहने निर्णय गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर