२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

Nada
२०८१ माघ २० गते १४:२५
Shares
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

काठमाडौं : जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । सहकारीको बचत अपचलन आरोपमा आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ncell

उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीले जानकारी दिएको छ ।

यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।

ताजा खबर

सम्बन्धित खबर