२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

व्यवसायी बस्नेतलाई मातृशोक

Nada
२०८१ माघ १७ गते १९:०७
Shares
व्यवसायी बस्नेतलाई मातृशोक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी अभिनयन मान सिंह बस्नेतलाई मातृशाेक परेको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशाेसिएसनका कार्यसमिति सदस्य एवं हबिबि इन्टरनेशनल प्रा.लि.का सञ्चालक बस्नेतकी आमा लक्ष्मी बस्नेतको माघ १७ गते ५७ वर्षकाे उमेरमा निधन भएको हो ।

ncell

एशाेसिएसन अध्यक्ष दीपक थापा तथा महासचिव महेश कुमार बस्नेतसहित एशाेसिएसनमा आबद्ध व्यवसायीले स्व. बस्नेतप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर