२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ

Nada
२०८१ माघ १४ गते १८:२२
Shares
अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ

काठमाडौंः आइतबार मात्रै अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशङ्कामा झण्डै एक हजार व्यक्तिलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले आइतबार राति एसोसिएटेड प्रेसलाई बताएको छ ।

ncell

उत्तरी टेक्सासमा ८४ जनालाई पक्राउ गरी आईसीईको डलासको क्षेत्रीय कार्यालयमा लगिएको आईसीईका प्रवक्ताले बताए । बिहीबारसम्म देशभर करिब एक हजार तीन सय जनालाई पक्राउ गरिएको होमनले जानकारी दिए । ट्रम्पको प्रशासन नेशनल एसोसिएशनमा छाप मारेको थियो । 

ताजा खबर

सम्बन्धित खबर