२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एमाले सचिवालय बैठक आज बस्दै

Nada
२०८१ माघ ८ गते १२:००
Shares
एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आज अपराह्न ४ बजे बस्नेछ ।

ncell

बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल हुनेछ । साथै, बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर