२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

२० केजीको इन्डिया गेट प्रिमियम चामल नेपाली बजारमा

Nada
२०८१ पुष २८ गते २०:५६
Shares
२० केजीको इन्डिया गेट प्रिमियम चामल नेपाली बजारमा

काठमाडौं : नेपालमा २० केजीको इन्डिया गेट प्रिमियम बासमती चामल आएको छ । बासमती चामल उत्पादन गर्ने प्यारेन्ट कम्पनी केआरबीएलले नेपालमा बासमती चामल (२० किलोको प्याक) लञ्च गरेको हो । 

ncell

नेपाली उपभोक्ताको मागलाई मध्यनजर गर्दै उच्च गुणस्तरको बासमती चामल लञ्च गरिएको केआरबीएल लिमिटेडका इन्डिया बिजनेस हेड आयुष गुप्ताले बताए । उनले भने, ‘हाम्रो लक्ष्य भनेको नेपालभर यसको पहुँचलाई विस्तार गर्नु हो, प्रत्येक नेपालीहरूको भान्साकोठामा इन्डिया गेट बासमती चामल पुर्‍याउन हामी कटिबद्ध छौँ ।’ 

नेपालमा केआरबीएलका सामानहरू वितरण गर्ने तरुण एग्रोका प्रमुख आशिष मैनालीले भने, ‘नेपालमा विगत २५ वर्षदेखि इन्डिया गेट बास्मती चामल बिक्री वितरण भइरहेको छ, यो प्रिमियम प्रडक्टले धेरैको मन जित्नेछ ।’

सम्बन्धित खबर