२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रवि ८४ दिनपछि रिहा

Nada
२०८१ पुष २५ गते २०:२७
Shares
रवि ८४ दिनपछि रिहा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । 

ncell

काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने शर्तमा उनी आजै थुनामुक्त भएका हुन् ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतले रविसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर