२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने

Nada
२०८१ पुष २५ गते १२:१२
Shares
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने

सुर्खेत : कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य संस्था पुन निर्माण गर्ने भएको छ । 

ncell

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुन निर्माण गर्न हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य संस्था पुन निर्माण गर्न लागिएको हो ।

विद्यालय भवनका लागि रु. १९ करोड ६० लाख र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि रु. दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर