२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सडक दुर्घटनाबाट क्यानडामा रहेका नेपाली युवकको मृत्यु

Nada
२०८१ पुष २५ गते ११:४८
Shares
सडक दुर्घटनाबाट क्यानडामा रहेका नेपाली युवकको मृत्यु

काठमाडौैंः क्यानडामा सडक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङ घर भएका युनेश गिरी रहेका छन् ।

ncell

उनको क्यानडाको समय अनुसार मंगलबार राती साढे १० बजे क्युबेक सिटीमा घुम्न जाने क्रममा गाडीले ठक्कर दिएर घटनास्थलमै मृत्यु भएको हो।

दाहसंस्कारको लागि गिरीको शव नेपाल ल्याउने तयारी भइरहेको छ। अध्ययनका लागि सन् २०२२ को जनवरी ११ मा क्यानडा पुगेका गिरी क्यानडाको ब्राम्टनमा बस्दै आएका थिए।

ताजा खबर

सम्बन्धित खबर