२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nada
२०८१ पुष १२ गते १७:५७
Shares
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रोल्पाः १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्क बहादुर पुन मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ncell

हर्क बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर