२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

३ क्विन्टल लसुन बरामद

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर २४ गते २१:४४
Shares
३ क्विन्टल लसुन बरामद

रौतहट : रौतहटको लक्ष्मीपुर बेलविछवास्थित भारत लैजाँदै गरेको ठूलो मात्रामा लसुन बरामद भएको छ । 

ncell

सोमबार दिउँसो राजदेवी नगरपालिकाको वडा नं ८ लक्ष्मीपुर बेलविछवा हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो मात्रामा लसुन दशगजाबाट प्रहरीले बरामद गरेको हो । लसुन मदिरा पसलवाला रुपेश यादवको  रहेको प्रहरीले जनाएको छ । उक्त लसुनलाई भन्सार कार्यालय गौरमा बुझाइएको छ । 

No description available.

सम्बन्धित खबर