२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बुटवलको डेल्टा कम्प्लेकसमा आगलागी

Nada
२०८१ असार ६ गते २०:२५
Shares
बुटवलको डेल्टा कम्प्लेकसमा आगलागी

बुटवल : बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेकसमा आगलागी भएको छ । बिहीबार साँझ साढे ६ बजेतिर लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ncell

विद्युत सट भएर आगलागी भएको प्रहरीको आशंका छ । डेल्टा कम्प्लेसको चौथो तल्लामा लागेको आगो बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर