२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

Nada
२०८१ मंसिर १४ गते १४:२४
Shares
श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

काठमाडौं : एसीसी यु-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ । 

ncell

यूएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९. ४ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो । 

श्रीलंकाका शारुजन शानमुगनाथनले ६२ रन बनाए । नेपालका सन्तोष यादवले ४ विकेट लिए ।

यूएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् । 

ताजा खबर

सम्बन्धित खबर