२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बाँसको झ्याङमा ७ क्विन्टल लसुन भेटियो

Nada
२०८१ मंसिर १२ गते ११:५८
Shares
बाँसको झ्याङमा ७ क्विन्टल लसुन भेटियो

झापा : मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।

ncell

बाँस झ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर