२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सडक तथा खोला किनारका मापदण्ड खारेजको माग गर्दै प्रदर्शन (फोटोफिचर)

Nada
२०८१ मंसिर ६ गते १२:१६
Shares
सडक तथा खोला किनारका मापदण्ड खारेजको माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं : काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै  कुपण्डोलबाट माइतीघर मण्डलासम्म प्रदर्शन गरिएको छ ।

ncell

बिहीबार भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायीक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिबास गर्ने गैरन्यायीक सडक तथा खोला मापदण्ड खारेजको माग राख्दै प्रदर्शन गरेको हो । 

हेर्नुहोस् तस्बिरहरु :

ताजा खबर

सम्बन्धित खबर