२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी (तस्बिरहरू)

Nada
२०८२ पुष ९ गते १५:३३
Shares
कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी (तस्बिरहरू)

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।

ncell

बैठकमा १५औं महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।

कांग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर क्रियाशील सदस्यता नटुंगेको लगायतका कारण कार्यतालिका प्रभावित भएपछि हेरफेरको तयारी गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर