२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

देउवा भेट्न महाराजगञ्ज पुगे ओली–पोखरेल

Nada
२०८२ पुष ७ गते १६:०५
Shares
देउवा भेट्न महाराजगञ्ज पुगे ओली–पोखरेल

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार पुनः भेटवार्ता भएको छ । 

ncell

ओली एमाले महासचिव ईश्वर पोखरेलसहित देउवाको महाराजगन्जस्थित निवास पुगेका हुन् । 

‘जेनजी’ आन्दोलनयता ओली देउवा भेट्न दोस्रोपटक पुगेका हुन् । 

भेटमा देउवापत्नी आरजु राणा पनि सहभागी थिइन् । 

यसअघि मंसिर २९ गते ओली पत्नी राधिका शाक्यसहित देउवा दम्पतीलाई भेट्न पुगेका थिए ।

ताजा खबर

सम्बन्धित खबर