२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

एमाले निवर्तमान सांसदहरू छलफलमा

Nada
२०८२ मंसिर २ गते १५:१९
Shares
एमाले निवर्तमान सांसदहरू छलफलमा

काठमाडौं : नेकपा (एमाले)का निवर्तमान सांसदहरू छलफलमा जुटेका छन् । 

ncell

पछिल्लो राजनीतिक तथा समसामयिक घटनाक्रमबारे सांसदहरू छलफलमा जुटेको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार विघटित संसद्, संसद् पुनस्र्थापनाका लागि सर्वोच्च अदालत जाने वा नजानेबारे छलफल भइरहेको छ । 

यसबारे आज (मंगलबार) ठोस निर्णय हुनसक्ने  बर्तौलाले बताएका छन् । 

छलफलमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरू सहभागी छन् । 

बैठक पार्टी मुख्यालय ललितपुरस्थित च्यासलमा बसिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर