२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक जारी

Nada
२०८२ मंसिर २ गते १४:५१
Shares
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं : मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

ncell

आज (मंगलार) दिउँसो २ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो ।

यो नियमित बैठक भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । 

बैठकले गरेका निर्णय भोलि (बुधबार) दिउँसो सार्वजनिक गर्ने खरेलले बताए । 


 

ताजा खबर

सम्बन्धित खबर