२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

फागुन २१ काे चुनावका लागि नयाँ दल दर्ताको म्याद आज सकिँदै

Nada
२०८२ कार्तिक ३० गते ०९:०१
Shares
फागुन २१ काे चुनावका लागि नयाँ दल दर्ताको म्याद आज सकिँदै

काठमाडौँ : फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ ।

ncell

प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज अन्तिम दिन रहेको आयोगले जनाएको छ । 

दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता भएको मितिलगायत आवश्यक कागजात पेस गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।

ताजा खबर

सम्बन्धित खबर