२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

Nada
२०८२ कार्तिक २८ गते १६:००
Shares
गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

गण्डकी : गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

ncell

प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर