२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रवि र छविको मुद्दामा मिसिल झिकाउन आदेश

Nada
२०८२ कार्तिक २७ गते १७:३६
Shares
रवि र छविको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सर्वोच्च अदालतबाट मिसिल झिकाउन आदेश दिएको छ ।

ncell

न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश दिएको हो ।

रविले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर