२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पेस्तोलसहित एक जना पक्राउ

Nada
२०८२ कार्तिक २४ गते १८:४३
Shares
पेस्तोलसहित एक जना पक्राउ

कास्कीः पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने सोही महानगरपालिका–२ मिरूवा घर भएका १६ वर्षीय किशोरलाई पेस्तोल १ थान  सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ncell

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर