२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

रवि लामिछानेलाई सोधपुछका लागि नख्खु कारागारबाट सिंहदरबार ल्याइयो

Nada
२०८२ कार्तिक १९ गते १३:१२
Shares
रवि लामिछानेलाई सोधपुछका लागि नख्खु कारागारबाट सिंहदरबार ल्याइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ ।

ncell

उच्चस्तरीय जाँचबुझ आयोगले रविसँग आज सोधपुछ गर्दैछ । सोही कारण उनलाई नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याइएको हो ।

आयोगले रविसँग जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्नेछ ।

आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर