२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

निकोलस भुसाल पक्राउ

Nada
२०८२ कार्तिक १८ गते १४:२३
Shares
निकोलस भुसाल पक्राउ

काठमाडौं : डा. निकोलस भुसाल पक्राउ परेका छन् । हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

ncell

उनलाई मंगलबार गोरखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर