२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

विद्युत् प्राधिकरणमा पुनर्बहालीको माग गर्दै शाक्यले दायर गरेको रिटमा सुनुवाइ हुँदै

Nada
२०८२ कार्तिक १८ गते ११:३०
Shares
विद्युत् प्राधिकरणमा पुनर्बहालीको माग गर्दै शाक्यले दायर गरेको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

ncell

सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै उनले पुनर्बहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

ताजा खबर

सम्बन्धित खबर