२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै

Nada
२०८२ कार्तिक १४ गते १२:०६
Shares
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ : उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ ।

ncell

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो । यो समिति निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा छ । 

निर्वाचन आयोगको कार्यालयमा दिउँसो हुने छलफलमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।

ताजा खबर

सम्बन्धित खबर