२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश

Nada
२०८२ कार्तिक १३ गते १६:१५
Shares
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश

काठमाडौं : जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।

ncell

विद्युतीय कारोवार ऐन बमोजिम पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भनिएका सुनार आजै अदालतमा हाजिर भएका थिए । थुनछेक बहसपछि अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।

उनीविरुद्ध अधिवक्ता मनिषा गौतमले साइबर अपराधको जाहेरी दिएकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर