२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित

Nada
२०८२ कार्तिक १३ गते ११:४०
Shares
खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित

काठमाडौं : फरार सूचीमा रहेका दलित अधिकारकर्मी खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित भएका छन् । सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर भएका हुन् ।

ncell

सुनारमाथि अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेकोमा विद्युतीय कारोबारको आरोप लागेको छ । अधिवक्ता मनिषा गौतमले आफूलाई फेसबुकमा गालीगलौज गरेको भन्दै सुनारविरुद्ध उजुरी दिएकी थिइन् ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा उनको बयान भइरहेको बताइएको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर