२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

देशभरको मौसम सफा रहने

Nada
२०८२ असोज २७ गते ०७:३५
Shares
देशभरको मौसम सफा रहने

काठमाडौँ : देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ ।

ncell

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विभागले जनाएको छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती पनि देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।

सम्बन्धित खबर