२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

मानवसेवा आश्रममा आश्रितको मृत्यु

Nada
२०८२ असोज २५ गते १२:५७
Shares
मानवसेवा आश्रममा आश्रितको मृत्यु

झापाः मानवसेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानवसेवा आश्रम झापाको मेचीनगर नगरपालिका–४ मा सञ्चालित छ ।

ncell

शिवसताक्षी नगरपालिकाले उद्धार गरेर पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनको आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानवसेवा आश्रममा पठाएको थियो । योसँगै करिब एक वर्षको अवधिमा मानवसेवा आश्रममा ११ जना आश्रितको मृत्यु भइसकेको छ । 

सम्बन्धित खबर