२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

Nada
२०८२ असोज २३ गते १०:५८
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

ncell

आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर दुई लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा ७० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य २ हजार नौ सय ५५ रुपैयाँ कायम भएको थियो । 

सम्बन्धित खबर