२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Nada
२०८२ भदौ १५ गते ११:३२
Shares
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

बागमती : मकवानपुरको थाहा नगरपालिका-१० टौखेलस्थित गणेशमान सिंह सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ncell

बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र६६प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । 

दुर्घटनामा परी गम्भीर घाइते गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर