२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पार्क गरिएको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

Nada
२०८२ भदौ १३ गते ०९:०३
Shares
पार्क गरिएको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक पार्क गरिएको बसमा स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ । 

ncell

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिका–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । 

सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर