२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

Nada
२०८२ भदौ १२ गते १०:१०
Shares
पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी : पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

ncell

उक्त क्षेत्रमा वर्षा जारी रहेको र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले बताए ।

सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् । बुधवार अपराह्नदेखिको वर्षा रोकिएको छैन । 

ताजा खबर

सम्बन्धित खबर