२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

नेपाल शिक्षक महासंघद्वारा कांग्रेस कार्यालयमा धर्ना

Nada
२०८२ भदौ ११ गते १२:०९
Shares
नेपाल शिक्षक महासंघद्वारा कांग्रेस कार्यालयमा धर्ना

काठमाडौं : नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यलयमा धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

ncell

त्यसैगरी भदौ १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भदौ १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिइने महासंघले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर