२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

साफ यु-१७ महिला च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै

Nada
२०८२ भदौ ८ गते ०९:५२
Shares
साफ यु-१७ महिला च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौँ : साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।

ncell

खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ। यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । 

प्रतियोगितामा नेपाल, भूटान, भारत र बंगलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । 

ताजा खबर

सम्बन्धित खबर