२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

सतुंगलको कपडा पसलमा आगलागी

मध्यान्ह
२०८२ जेठ १ गते ०९:०९
सतुंगलको कपडा पसलमा आगलागी

काठमाडौँ १ जेठ: चन्द्रागिरि नगरपालिका –११ सतुंगल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । 

आज बिहान करिब ५ः३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी  स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए ।

आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र  ललितपुर महानगरपालिकाको समेत  वटा दमकल प्रयोग गरिएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर