काठमाडौं : आगामी वैशाख १७ गतेदेखि राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा महिला र पुरूष राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा संघकी महासचिव एवं राखेपकी कार्यकारी बोर्ड सदस्य ...