चितवन : गैंडाकोटका सडकमा एउटा ह्वीलचेयर गुडिरहन्छ । जसको पछाडि पट्टीको भागमा छ ‘क्रेट’ । क्रेटमा राखिएका छन् फिनेल, हार्पिक, पिताम्बरी आदि आदि...। अगाडिको भागमा सानो डिग्गी । जसमा छन् प्लास्टिकका झोलाहरू । ह्वीलचेयर हाँकिरहेका छन् कृष्ण सुवेदी । कृष्ण नवलपुरकाे गैंडाकोट–६ मा ...