काठमाडौं : कानुनअनुसार प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनुपर्ने हुन्छ । तर, सत्ता गठबन्धन दलबीच बजेट विनियोजनमा देखिएको असन्तुष्टिकाबीच नै प्रदेश सरकारले आइतबार बजेट ल्याए ।
भौतिक पुर्वाधारमा सबै प्रदेश सरकारले धेरै बजेट छुट्याएका छन् । प्रदेश सरकारले बजेटमा कृषिलाई मुख्य ...