२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

२४ सयले घट्यो सुनको मूल्य

Nada
२०८१ कार्तिक २७ गते ११:३८
Shares
२४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

ncell

सोमबार भने एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर