२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सानेपाको कल सेन्टरमा सीआईबीको छापा, चिनियाँ र फिलिपिनीसहित ५० जना पक्राउ 

Nada
२०८१ भदौ २७ गते १४:५९
Shares
सानेपाको कल सेन्टरमा सीआईबीको छापा, चिनियाँ र फिलिपिनीसहित ५० जना पक्राउ 

काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको सानेपामा रहेको कल सेन्टरमा छापा मारेको छ ।

ncell

छापा मारेर दुई जना चिनियाँ र एक फिलिपिनी नागरिकसहित ५० जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होबीन्द्र बोगटीले बताए ।

अवैध रूपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले बुधबार राति एक घरमा छापा मारेको थियो । यसबारे अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले जानकारी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर