२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

Nada
२०८१ भदौ १४ गते १२:४५
Shares
प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

धुलिखेल : प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको 'हाइड्रोजन कार' र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् ।

ncell

विश्वविद्यालयको २९औं दीक्षान्तअघि सो 'हाइड्रोजन कार' र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो । 

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए ।

ताजा खबर

सम्बन्धित खबर